अवैधनिरोधन
Romanized: avaidhanirodhan, awaidhanirodhana, awaidhanirodhan, abaidhanirodhana
कुनै व्यक्तिलाई गैरकानुनी तवरबाट रोक्ने वा छेको हाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै व्यक्तिलाई गैरकानुनी तवरबाट रोक्ने वा छेको हाल्ने काम।