प्रवेशरोधन

Romanized: pravesharodhana, pravesharodhan, prawesharodhana, prawesharodhan

उच्च पदाधिकारीहरूबाट आफ्नो माग पूरा गराउनलाई वा साधारण मानिसहरूलाई अनुचित काम गर्नबाट रोक्न वा जोगाउनलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
उच्च पदाधिकारीहरूबाट आफ्नो माग पूरा गराउनलाई वा साधारण मानिसहरूलाई अनुचित काम गर्नबाट रोक्न वा जोगाउनलाई कार्यालय, दोकान, अड्डाखाना, विद्यालय, महाविद्यालय आदिका ढोकामा र सडक आदिका अगाडि अडेर बस्ने काम; धर्ना (पिकेटिङ)।

सम्बन्धित शब्दहरू