प्रवेशपत्रक
Romanized: praveshapatraka, praveshapatrak, praweshapatraka, praweshapatrak
सिनेमा हल, नाट्यशाला, सङ्गीत सम्मेलन आदि समारोहमा पस्ने बेलामा टिकट खिच्ने व्यक्ति (गेटकिपर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सिनेमा हल, नाट्यशाला, सङ्गीत सम्मेलन आदि समारोहमा पस्ने बेलामा टिकट खिच्ने व्यक्ति (गेटकिपर)।