प्रवेशक
Romanized: praveshaka, praveshak, praweshaka, praweshak
प्रवेश दिने वा मिलाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रवेश दिने वा मिलाउने व्यक्ति।
२.
कुराकानीबाटै घटना वा कथाको परिचय गराइने, नाटकको मध्यभागको एक शिल्प।
३.
(विशेषण)
प्रवेश गराउने।