प्रवेशपत्र

Romanized: praveshapatra, praveshapatr, praweshapatra, praweshapatr

कार्यविशेषका निम्ति सम्बन्धित ठाउँमा प्रवेश गर्न पाउने अख्तियारी लेखिएको पत्र; टिकट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कार्यविशेषका निम्ति सम्बन्धित ठाउँमा प्रवेश गर्न पाउने अख्तियारी लेखिएको पत्र; टिकट।

सम्बन्धित शब्दहरू