प्रवेशशुल्क
Romanized: praveshashulka, praveshashulk, praweshashulka, pravesashulka
कुनै संस्था वा ठाउँमा प्रविष्ट हुनका निम्ति निर्धारित गरिएको रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै संस्था वा ठाउँमा प्रविष्ट हुनका निम्ति निर्धारित गरिएको रकम।
२.
प्रवेशपत्र लिँदा लाग्ने शुल्क।