प्रवेशपरीक्षा
Romanized: praveshaparikshaa, praveshapariksha, praweshaparikshaa, pravesaparikshaa
आफूले उत्तीर्ण गरेकोभन्दा माथिल्लो तहमा भर्ना हुन चाहने विद्यार्थीहरूको योग्यताको स्तर छुट्याउन लिइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफूले उत्तीर्ण गरेकोभन्दा माथिल्लो तहमा भर्ना हुन चाहने विद्यार्थीहरूको योग्यताको स्तर छुट्याउन लिइने परीक्षा; एक तह पार गरेर अर्को तहमा जानका लागि चाहिने पूर्वक्षमताको जाँच।