पूरकपरीक्षा
Romanized: purakaparikshaa, purakapariksha, purakapariksaa, purakapariksh
कुनै परीक्षार्थी परीक्षामा निर्धारित विषय वा पत्रहरूमध्ये खास विषय वा पत्रमा अनुत्तीर्ण भएमा त्यसमा मात्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै परीक्षार्थी परीक्षामा निर्धारित विषय वा पत्रहरूमध्ये खास विषय वा पत्रमा अनुत्तीर्ण भएमा त्यसमा मात्र दोहोर्याएर दिइने परीक्षा; मूलपरीक्षाको अङ्गका रूपमा रहेको अर्को परीक्षा।
२.
परीक्षामा भएको कमीलाई वा बाँकी रहेको परीक्षालाई पूरा गर्ने परीक्षा।