उदकपरीक्षा

Romanized: udakaparikshaa, udakapariksha, udakapariksaa, udakapariksh

नदीमा हात चोपल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नदीमा हात चोपल्ने काम।
२.
पानीमा डुबेर वा पानी हातमा (पसरमा) लिएर किरिया खाने काम।

सम्बन्धित शब्दहरू