अशरीरी
Romanized: ashariri, ashareeri, ashariree, asareeri
बाहिरी आँखाले देखिने शरीर नभएको; शरीरहीन; विनाशरीरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बाहिरी आँखाले देखिने शरीर नभएको; शरीरहीन; विनाशरीरको।