अशरण
Romanized: asharana, asharan, asaran, asarana
शरण वा सहारा नमिलेको; आडभरोसा नभएको; आश्रयहीन; निराश्रय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शरण वा सहारा नमिलेको; आडभरोसा नभएको; आश्रयहीन; निराश्रय।
२.
असहाय; निर्धा।