अष्टचिरञ्जीवी
Romanized: ashtachiranyjivi, ashtachiranyjiwi, astachiranyjivi, ashtachiranjivi
प्राचीन कालका धेरै बाँच्ने मानिएका आठ प्रसिद्ध व्यक्ति (मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृप,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्राचीन कालका धेरै बाँच्ने मानिएका आठ प्रसिद्ध व्यक्ति (मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृप, परशुराम र अश्वत्थामा)।