असज्जनता
Romanized: asajjanataa, asajjanat, ashajjanataa, ashajjanata
अभद्रता; असभ्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अभद्रता; असभ्यता।
२.
दुष्टता; दुर्जनता।