अहङ्कार

Romanized: ahangkaara, ahangkaar, ahangkara, ahangkar

आफूलाई सर्वेसर्वा सम्झने क्रिया, भाव वा गुण; अभिमान; घमन्ड; सेखी; मपाईं, अहमत्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफूलाई सर्वेसर्वा सम्झने क्रिया, भाव वा गुण; अभिमान; घमन्ड; सेखी; मपाईं, अहमत्याइँ।
२.
रिस; क्रोध।

सम्बन्धित शब्दहरू