अहङ्कारी
Romanized: ahangkaari, ahangkari, ahankaari, ahangkaaree
अहङ्कार गर्ने; अभिमानी; घमन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अहङ्कार गर्ने; अभिमानी; घमन्डी।
२.
रिसाहा; क्रोधी।