अहङ्कारपूर्ण
Romanized: ahangkaarapurna, ahangkaarapurn, ahangkarapurna, ahangkarapurn
दर्पले युक्त; अहङ्कारले भरिएको;बल, बुद्धि, विद्या, धन आदिले मान्छेका मनमा उत्पन्न हुने मैमत्तभाव… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दर्पले युक्त; अहङ्कारले भरिएको;बल, बुद्धि, विद्या, धन आदिले मान्छेका मनमा उत्पन्न हुने मैमत्तभाव भएको;घमन्डी;अभिमानी;फुइँफाइको भावले युक्त।