अहल्कार

Romanized: ahalkaara, ahalkaar, ahalkar, ahalkara

घरघरमा चिठीपत्र बाँड्ने हुलाकको सिपाही; हुलाकी; हल्कारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी अहलकार]

1
घरघरमा चिठीपत्र बाँड्ने हुलाकको सिपाही; हुलाकी; हल्कारा।

सम्बन्धित शब्दहरू