तहल्का

Romanized: tahalkaa, tahalk, tahalka

कुनै कार्यकारणबाट हुने चर्को खलबल; खैलाबैला; हल्लाखल्ला। (उदा.- अचेल जताततै महँगीको मारले तहल्का मच्चिएको छ।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी तहल्क]

1
कुनै कार्यकारणबाट हुने चर्को खलबल; खैलाबैला; हल्लाखल्ला। (उदा.- अचेल जताततै महँगीको मारले तहल्का मच्चिएको छ।)

उदाहरण वाक्य

  • अचेल जताततै महँगीको मारले तहल्का मच्चिएको छ।

सम्बन्धित शब्दहरू