हल्कनु
Romanized: halkanu
हल्कनु (halkanu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हल्कनु(१)
1.
ना. पालुङ्गाका छाँटका पात हुने र तरकारी खाइने एक थरी साग।
हल्कनु(२)
1.
अ.क्रि. [हलक्क+नु] बोटबिरुवा आदि छिटै सप्रनु; हलक्क बढ्नु; लहलहाउनु।