अहस्तक्षेप नीति

Romanized: ahastakshepa niti, ahashtakshepa niti, ahastakshepa neeti, ahashtaksepa niti

अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार एक देशको भित्री मामला र व्यापार आदिमा अर्को देशले हस्तक्षेप नगर्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार एक देशको भित्री मामला र व्यापार आदिमा अर्को देशले हस्तक्षेप नगर्ने सिद्धान्त।

सम्बन्धित शब्दहरू