असंलग्न नीति

Romanized: asanlagna niti, asanglagna niti, asamlagna neeti, ashamlagna niti

निष्पक्ष रही आफू र अरू सबैलाई पूरा स्वतन्त्र विचारमा आआफ्नो काम गर्न पाउने नीति; स्वावलम्बनको व्यवहार वा आचरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
निष्पक्ष रही आफू र अरू सबैलाई पूरा स्वतन्त्र विचारमा आआफ्नो काम गर्न पाउने नीति; स्वावलम्बनको व्यवहार वा आचरण।

सम्बन्धित शब्दहरू