हस्तक्षेप

Romanized: hastakshepa, hastakshep, hastaksep, hashtakshepa

अर्काको काममा हात हाल्ने व्यवहार; आफ्नो अधिकारबाहिरको कुरामा गरिने दखल; अवरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अर्काको काममा हात हाल्ने व्यवहार; आफ्नो अधिकारबाहिरको कुरामा गरिने दखल; अवरोध।

सम्बन्धित शब्दहरू