आकृति चित्र
Romanized: aakriti chitra, aakriti chitr, akriti chitra, akriti chitr
आकृति; अनुहार वा मुखको चित्रण गरिएको कलाकृति; मुहारचित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आकृति; अनुहार वा मुखको चित्रण गरिएको कलाकृति; मुहारचित्र।
२.
कुनै योजनाका कार्यविधिलाई चित्रका रूपमा प्रस्तुत गरिएको ढाँचा वा रूप।