आकृतिमूलक वर्गीकरण
Romanized: aakritimulaka vargikarana, aakritimulaka vargikaran, akritimulaka vargikarana, aakritimulaka wargikarana
आकृति वा रूपतत्त्वका आधारमा गरिने वर्गीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[संस्कृत]
१.
आकृति वा रूपतत्त्वका आधारमा गरिने वर्गीकरण।
२.
योगात्मक र अयोगात्मक आदि स्वरूपका आधारमा विश्वका भाषालाई छुट्ट्याई विभिन्न वर्गमा राख्ने काम।