आकृष्यमाण
Romanized: aakrishyamaana, aakrishyamaan, aakrishyamana, akrishyamaana
तानिन वा खिचिन लागेको; आकर्षण हुँदै गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तानिन वा खिचिन लागेको; आकर्षण हुँदै गरेको।