आगन्तुक शब्द
Romanized: aagantuka shabda, aagantuka shabd, agantuka shabda, aagantuka sabda
अर्को भाषाबाट आएर प्रयोग भएको शब्द; बाहिरी स्रोतको शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्को भाषाबाट आएर प्रयोग भएको शब्द; बाहिरी स्रोतको शब्द।