ध्वन्यात्मक शब्द
Romanized: dhvanyaatmaka shabda, dhvanyaatmaka shabd, dhvanyatmaka shabda, dhwanyaatmaka shabda
ध्वनि स्वयम् अर्थपूर्ण रहने प्राकृतिक ध्वनिहरूबाट निस्केको वा जन्मेको शब्द; अनुकरणात्मक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ध्वनि स्वयम् अर्थपूर्ण रहने प्राकृतिक ध्वनिहरूबाट निस्केको वा जन्मेको शब्द; अनुकरणात्मक शब्द।