आगार
Romanized: aagaara, aagaar, aagara, agaara
बस्ने घर; वासस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बस्ने घर; वासस्थान।
२.
वस्तुहरू राखिने भण्डार; भँडार; ढुकुटी।