आगामी

Romanized: aagaami, aagami, agaami, aagaamee

पछि आउने; पछि हुने; भविष्यसँग सम्बन्धित; आउँदो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पछि आउने; पछि हुने; भविष्यसँग सम्बन्धित; आउँदो ।

सम्बन्धित शब्दहरू