आत्मनिरीक्षण
Romanized: aatmanirikshana, aatmanirikshan, atmanirikshana, aatmaniriksana
आफूले आफैलाई हेर्ने बुझ्ने काम; आत्मदर्शन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफूले आफैलाई हेर्ने बुझ्ने काम; आत्मदर्शन।