आत्मनेपद
Romanized: aatmanepada, aatmanepad, atmanepad, atmanepada
संस्कृत व्याकरणका केही धातुमा लाग्ने दुई प्रकारका आख्यात प्रत्ययमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
संस्कृत व्याकरणका केही धातुमा लाग्ने दुई प्रकारका आख्यात प्रत्ययमध्ये एक।
२.
सो प्रत्यय लाग्दा बन्ने क्रियाको रूप।