आत्मविस्फोटन

Romanized: aatmavisphotana, aatmavisphotan, aatmawisphotana, aatmavisfotana

आतङ्कवादी वा धार्मिक अन्धवादी उन्मादले अरूको हत्या गर्न आफैँमा विस्फोट गराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आतङ्कवादी वा धार्मिक अन्धवादी उन्मादले अरूको हत्या गर्न आफैँमा विस्फोट गराउने काम।
२.
आत्मघाती हमलामा गरिने विस्फोटन।

सम्बन्धित शब्दहरू