आत्मसंरक्षणको सिद्धान्त

Romanized: aatmasamrakshanako siddhaanta, aatmasanrakshanako siddhaanta, aatmasamrakshanako siddhaant, aatmasamrakshanako siddhanta

बाह्य आक्रमणबाट आफ्नो रक्षा गर्नुपर्छ भन्ने मान्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाह्य आक्रमणबाट आफ्नो रक्षा गर्नुपर्छ भन्ने मान्यता।
२.
राज्यले आफ्नो सार्वभौमसत्ता तथा स्वतन्त्रताको रक्षा गर्न बनाइएको मान्यता वा कानुन।

सम्बन्धित शब्दहरू