वनसंरक्षण
Romanized: vanasamrakshana, vanasanrakshana, vanasamrakshan, wanasamrakshana
वनजङ्गलको संरक्षण गर्ने वा वनलाई क्षय हुनबाट बचाउने काम तथा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वनजङ्गलको संरक्षण गर्ने वा वनलाई क्षय हुनबाट बचाउने काम तथा प्रक्रिया।