जलसंरक्षण

Romanized: jalasamrakshana, jalasanrakshana, jalasamrakshan, jalasanrakshan

त्यसै खेर गइरहेको पानिलाई उपयोगमा ल्याउने काम; विद्युत्उत्पादन, सिँचाइ आदिका निम्ति गरिने पानीको संरक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
त्यसै खेर गइरहेको पानिलाई उपयोगमा ल्याउने काम; विद्युत्उत्पादन, सिँचाइ आदिका निम्ति गरिने पानीको संरक्षण।

सम्बन्धित शब्दहरू