जलसंस्कार

Romanized: jalasamskaara, jalasanskaara, jalasamskaar, jalasanskaar

नुहाउने काम; नुहाइ; स्नान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नुहाउने काम; नुहाइ; स्नान।
२.
मुर्दालाई पानीमा बगाई गरिने अन्तिम क्रिया वा संस्कार; शवको जलप्रवाह; जलसमाधि।

सम्बन्धित शब्दहरू