भूसंरक्षण
Romanized: bhusamrakshana, bhusanrakshana, bhusamrakshan, bhusanrakshan
रुखबिरुवा रोपेर वा पर्खाल, आड आदि लगाएर जग्गाजमिनको सुरक्षा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रुखबिरुवा रोपेर वा पर्खाल, आड आदि लगाएर जग्गाजमिनको सुरक्षा गर्ने काम।