आत्मानुभूति
Romanized: aatmaanubhuti, aatmanubhuti, atmaanubhuti, aatmaanubhooti
आत्माको स्वरूप आदिका सम्बन्धमा हुने अनुभव वा ज्ञान; आत्मज्ञान; आत्मबोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आत्माको स्वरूप आदिका सम्बन्धमा हुने अनुभव वा ज्ञान; आत्मज्ञान; आत्मबोध।
२.
आफैंआफ हुने अनुभूति।