रसानुभूति
Romanized: rasaanubhuti, rasaanubhooti, rashaanubhuti, rasanubhooti
काव्य, नाटक आदि साहित्यिक कृति हेर्दा वा पढ्दा पाठक वा दर्शकलाई हुने आनन्दको अनुभव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रस+अनुभूति]
1
काव्य, नाटक आदि साहित्यिक कृति हेर्दा वा पढ्दा पाठक वा दर्शकलाई हुने आनन्दको अनुभव।