आत्रामात्रा

Romanized: aatraamaatraa, aatraamaatra, aatraamatraa, aatramaatraa

जेजति भएको खिच्रीमित्री; सानोतिनो चिजबिज; खत्र्याकखुत्रुक; जेतेमेते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) मात्रा]

1
जेजति भएको खिच्रीमित्री; सानोतिनो चिजबिज; खत्र्याकखुत्रुक; जेतेमेते।

सम्बन्धित शब्दहरू