आदिथलो
Romanized: aadithalo, adithalo
स्रोतस्थल; कुनै कुराको उद्गमस्थल; आरम्भस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
स्रोतस्थल; कुनै कुराको उद्गमस्थल; आरम्भस्थल।