आदिमतापरक

Romanized: aadimataaparaka, aadimataaparak, aadimataparaka, adimataaparaka

पुराकथा, दन्त्यकथा र साहित्यलाई निकटतम ठान्ने र साहित्यको अध्ययनमा आदिम संस्कृतिमा अन्तर्निहित आद्यस्वरूपको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
पुराकथा, दन्त्यकथा र साहित्यलाई निकटतम ठान्ने र साहित्यको अध्ययनमा आदिम संस्कृतिमा अन्तर्निहित आद्यस्वरूपको महत्त्व देखाउने (समालोचना आदि)।

सम्बन्धित शब्दहरू