आनीबानी

Romanized: aanibaani, aanibani, anibaani, aaneebaani

चालचलन; शीलस्वभाव; बानीबेहोरा; चरित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [आनी + बानी]

1
चालचलन; शीलस्वभाव; बानीबेहोरा; चरित्र।

सम्बन्धित शब्दहरू