आनी

Romanized: aani, aanee, anee, anii

आनी (aani) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

आनी(१)

(नाम)
१..
दिदी।
२..
फुपू।

आनी(२)

(नाम)
1.
नेपालको डोल्पा जिल्लामा बसोबास गर्ने डोल्पो जातिको एक थर।

आनी(३)

(नाम)
१..
खासगरी बज्रयानी सम्प्रदायसँग सम्बन्धित बुद्धप्रति समर्पित आजीवन अविवाहित महिला; झुमा।
२..
बौद्ध भिक्षुणी।

सम्बन्धित शब्दहरू