आन्तरिक मूल्याङ्कन
Romanized: aantarika mulyaangkana, aantarika mulyaangkan, aantarika mulyangkana, antarika mulyaangkana
सत्रअन्तर्गत कक्षामा लिइने तथा विद्यार्थीहरूको अनुशासन, पढाइको खिप्ती, बोधक्षमता, अभिव्यक्ति कुशलता आदिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सत्रअन्तर्गत कक्षामा लिइने तथा विद्यार्थीहरूको अनुशासन, पढाइको खिप्ती, बोधक्षमता, अभिव्यक्ति कुशलता आदिको मूल्याङ्कन गरिने परीक्षा।