गुणात्मक मूल्याङ्कन

Romanized: gunaatmaka mulyaangkana, gunaatmaka mulyaangkan, gunaatmaka mulyangkana, gunatmaka mulyaangkana

गुण र स्तर निर्धारण गर्नका निम्ति गरिने मूल्याङ्कन; वस्तुको सङ्ख्यात्मक र वस्तुगत पक्षलाई छाडी आन्तरिक मूल्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गुण र स्तर निर्धारण गर्नका निम्ति गरिने मूल्याङ्कन; वस्तुको सङ्ख्यात्मक र वस्तुगत पक्षलाई छाडी आन्तरिक मूल्य निर्धारित गर्ने क्रिया वा व्यवस्था।

सम्बन्धित शब्दहरू