सम्पत्तिमूल्याङ्कन

Romanized: sampattimulyaangkana, sampattimulyaangkan, sampattimulyangkana, sampattimulyangkan

अचल सम्पत्तिको समयअनुसारको मूल्य तोक्ने काम; सम्पत्तिको मूल्य निर्धारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अचल सम्पत्तिको समयअनुसारको मूल्य तोक्ने काम; सम्पत्तिको मूल्य निर्धारण।

सम्बन्धित शब्दहरू