पुनर्मूल्याङ्कन
Romanized: punarmulyaangkana, punarmulyaangkan, punarmulyangkana, punarmulyangkan
अर्को पटक मूल्याङ्कन गर्ने कार्य; फेरि गरिएको मूल्याङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्को पटक मूल्याङ्कन गर्ने कार्य; फेरि गरिएको मूल्याङ्कन।