पुनर्विलोकन
Romanized: punarvilokan, punarwilokana, punarwilokan, punarbilokana
तल्लो तहको अदालतले तोकेको दण्ड, जरिवाना वा दिएको कुनै आदेशका सम्बन्धमा माथिल्लो तहको अदालतले फेरि विचार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तल्लो तहको अदालतले तोकेको दण्ड, जरिवाना वा दिएको कुनै आदेशका सम्बन्धमा माथिल्लो तहको अदालतले फेरि विचार गर्ने काम।
२.
एक तहले छिनेर तोक लगाइसकेको मामिला अर्को तहले फेरि दोहोऱ्याउने वा उल्टाउने काम।
३.
बितिसकेको घटनाका सम्बन्धमा फेरि विचार गर्ने काम।