पुनरवलोकन
Romanized: punaravalokan, punarawalokana, punarawalokan, punarabalokana
एकपल्ट सर्वोच्च अदालतबाट निर्णय भई जितहार भइसकेको मुद्दामामिलामा हार्नेले चित्त नबुझी मुद्दा फेरि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एकपल्ट सर्वोच्च अदालतबाट निर्णय भई जितहार भइसकेको मुद्दामामिलामा हार्नेले चित्त नबुझी मुद्दा फेरि दोहोऱ्याउनका लागि प्रधान न्यायाधीशसमक्ष निवेदन दिएमा सो निवेदनका आधारमा उक्त मुद्दा फेरि हेरिने वा दोहोरिने कानुनी प्रक्रिया; रिटउपर गरिने कार्बाही; पुनरावलोकन ।